आजपाको विद्यार्थी मोर्चा गठन, विद्यार्थी अनुपातमा शिक्षकको लागि आन्दोलन गर्ने

0 Shares
रौतहट, ९ भदौं । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको सोमवार सर्वसहमतीबाट चयन भएका छन् ।
सर्वसहमतीबाट रौतहट जिल्ला अध्यक्षमा प्रिन्स साह (आलोक) चयन भएका हुन् ।
गरुडा नगरपालिकाको गरुडामा आज आम विद्यार्थी मोर्चाको सम्पन्न जिल्ला भेलाले साहको अध्यक्षतामा ७५ सदस्यीय विद्यार्थी मोर्चाको चयन गरिएको छ ।
उपाध्यक्षमा अफरोज आलम, अनिसा पासवान, सचिवमा रामबाबु साह, सहसचिवमा सतेन्द्र कुमार यादव, कमल यादव रहेको बताइएको छ । यसैगरी सदस्यहरुमा रामप्रवेश पटेल, ललन साह, रिषी साह, रमित साह, धिरज यादव, बिजय यादव लगायतका रहेको नवनिर्वाचित अध्यक्ष साहले जनाए ।
भेलामा आजपा कार्यालय सदस्य एवं पूर्व सांसद समिना हुसेन, रौतहट जिल्ला अध्यक्ष नरेश तुरहा, आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहित नेताहरुको उपस्थिति रहेका थिए ।
भेलाले रौतहट जिल्लामा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको अभाव रहेकाले त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष समेत निकाले । विगतमा विद्यार्थी अनुपातमा शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको आम विद्यार्थी मोर्चाले अगामी दिनमा आन्दोलनका कार्यक्रम थप शसक्त रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।
‘२ लाख विद्यार्थी संख्या रहेको रौतहट जिल्लामा ४ हजार शिक्षकको ठाउँमा जम्मा १८ सय शिक्षक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।