जिन जी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते

0 Shares
रौतहट, २३ भदौं । संघिय राजधानी सहित देशव्यापी रुपमा सोमवार भईरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिले सम्म दुई जनाको मृत्यु भईसकेको छ ।
जिन जी प्रदर्शन गर्न युवापुस्ताको आन्दोलन उग्र बन्दै बानेश्वर स्थित संसद सचिवालको पर्खाल भत्काएर भित्र प्रवेश गरेपछि प्रहरीको गोली लागेर नजिकै रहेका सिभिल अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भयो भने अर्का ट्रमा सेन्टरमा एक २० बर्षीय युवकको मृत्यु भएको बुझिएका छन् ।
प्रहरीको गोली लागेर दर्जनौं युवक विद्यार्थीहरु घाइते भईसकेको हुँदा राजधानीको विभिन्न अस्पतालहरुमा उपचार जारी रहेको छ । बानेश्वर क्षेत्रमा निकै तनाव बढेपछि सरकारले सेना परिचालन गरेका छन् ।
यसैगरी, बुटबल, नारायणगढ, हेटौडा, विरगंज, चन्द्रपुर, जनकपुर, मोरंग झापा, पोखरा, नेपालगञ्ज लगायत मुलुक भरी जिन जी ले प्रदर्शन जारी राखेका छन् । मुलुकमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी, महगाई लगायतका बेथितीका विरुद्ध २७ बर्ष मुनीका युवाहरुको प्रदर्शनबाट सरकार आक्रान्त भई गोली चलाउदा उक्त घटना भएको बताइएको छ ।
विभिन्न राजनीतिक दलहरुले जिन जी को जायज मागलाई पुरा गर्न समेत सरकार माथि दवाव बनाएको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।