जेन जी प्रदर्शनमा भएको सरकारी दमनका विरुद्ध गौरमा प्रदर्शन

0 Shares
रौतहट, २३ भदौं । जेन जी युवा पुस्ताले भ्रष्टाचार सहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सरकारी क्रुर दमनका विरुद्ध रौतहट सदरमुकाम गौरको विपी चोकमा टायर बालेर प्रदर्शन गरिएका छन् ।
सामाजिक संजालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमान्ता, अलोकतान्त्रिक शासन र महगी को साथ बन्द गरिएका सामाजिक संजाल विरुद्ध आवाज उठाउने २७ बर्ष मुनिका युवाहरुका युवा पुस्ता जिन जी द्वारा संघिय राजधानी सहित मुलुक भरी प्रदर्शनमा उत्रिदा गरिएको सरकारी दमनमा दर्जनौंलाई गोली लागेर १४ जना भन्दा बढिको मृत्यु भएको विषयलाई लिएर रौतहट सदरमुकाम गौरको विपी चोक स्थित घण्टा घर अगाडी टायर बालेर प्रदर्शन गरिएका हुन् ।
जसपा जिल्ला कार्य समितिका पदाधिकारीहरु राजधानीमा युवा विद्यार्थीहरु माथि गरिएका बर्बर दमनका विरुद्ध आक्रोशित हुँदै गौरमा प्रदर्शन गरिएका छन् ।
जेन जी प्रदर्शनमा भएको सरकारी दमनका विरुद्ध गौरमा प्रदर्शन

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।