जेन–जी प्रदर्शनः बारामा पनि युवाहरुले टायर बालेर प्रदर्शन गर्दै

0 Shares
श्याम गुप्ता
बारा, २४ भदौ । जेन–जीको प्रदर्शनलाई समर्थन गर्दै मंगलवार बारामा पनि बिभिन्न स्थानमा युवाहरुले राजमार्गमा टायर बालेर बिरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
जेन–जी प्रदर्शनमा भएको ठूलो जनहानी पछि आज बिहानैं देखि बाराको जीतपुर, परवानीपुर चोक लगायतका बिभिन्न स्थानहरुमा युवाहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् । जिल्लाको जीतपुरमा गरिएको प्रदर्शनका क्रममा ‘केपी ओली मुर्दावाद’ र ‘हामीलाई बोल्न दे सरकार’ लेखिएका प्लेकार्ड बोकेका युवाहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
स्थानीय प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरेको छ । यस अघि सोमवार काठमाडौंमा भएको विरोध प्रदर्शन हिंसात्मक मोड लिँदा १९ जनाको मृत्यु भएको थियो । काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ ।
उक्त घटना पछि देशको विभिन्न स्थानमा आक्रोशित युवा सडकमा उत्रिन थालेका छन् । भने प्रशासनले शान्ति–सुरक्षा कायम गर्न तथा धैर्य र संयमता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।