मलंगवा कारागारबाट कैदीबन्दीहरु भाग्न खोज्दा तनावपूर्ण अवस्था, सुरक्षाकर्मीहरुले मोर्चा सम्हाले

0 Shares
सर्लाही, २५ भदौं । मुलुक शुन्य अवस्थामा पुगेपछि जताततै अराजक बन्दै गएपछि नेपाली सेनाले स्थितिलाई आफनो हात लिएर परिस्थितिलाई अनुकुल बनाउने अभियानमा लागि परेका छन् ।
यसै प्रतिकुल परिस्थितिमा कारागार भित्र विभिन्न आरोप प्रमाणित भएर सजाय पाएका कैदी बन्दीहरु भाग्न सलबलाई रहदा सर्लाही सदरमुकाम मलंगवामा रहेका कारागारको अवस्था अहिले तनावपूर्ण रहेका हुन् ।
मलंगवा कारागारमा रहेका कैदीबन्दीहरु कारागारको पर्खाल फुटाएर भाग्न खोज्दा संयुक्त सुरक्षाकर्मी टोलीले स्थितिलाई नियन्त्रणमा लिन र कैदीबन्दीलाई भाग्न नदिन सयौं राउण्ड अश्रुग्इास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए ।
कैदीबन्दी भाग्नका लागि कारागारको माथिल्लो तलामा आगो लगायो । कारागारबाट भाग्न प्रदर्शन र तोडफोड सुरु गर्न थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस चलाउनु परेको डिएसपी राईले बताए ।
कैदीबन्दीले लगाएको आगो निभाउन दमकलको मद्दतबाट लिएर नियन्त्रणमा लिइएको बताइएको छ । कारागारमा ‘विवादित तपस्वी’ राम बहादुर बम्जनसहित ३०० जनाभन्दा बढी कैदीबन्दी छन् । बम्जनका समर्थकहरूले बाहिर बाट दलबल सहित आएर कारागार बाट कैदी बन्दीहरु भगाउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।