एसपीलाई गाली गर्ने जसपा नेता अशोक यादव पक्राउ

0 Shares
सर्लाही, २५ भदौं । सर्लाही एसपीलाई गालीगर्ने जनता समाजबादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले मलंगवाको शिवसागर चौकबाट  प्रदेश अध्यक्ष यादवलाइ पक्राउ गरेको हो ।
असारको साता तिर जिल्ला पुर्वाधार कार्यालय मलंगवामा रातिको समयमा कार्यालयमा कर्मचारीले सुरक्षाकर्मी लगाएर चेक काटिरहेको बिषयमा जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र खडका र जसपा अध्यक्ष यादवबिच फोन सम्बादमा गालीग्लौज भएको थियो ।
यादव माथी सर्लाही प्रहरीले अपराधीक उपद्रव, सर्वजनिक सेवा अवरुद्ध, राज्य विरुद्धको अपराध लागयतका मुद्दामा सर्लाही प्रहरीको सर्वाधिक सुचिमा रहेका जसपा अध्यक्ष यादवलाइ बुधबार केही बेर अघि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।