लालबकैया नदीमा पौडी खेल्ने गएका १५ बर्षीय किशोर बाढीको भेलमा डुबेर वेपत्ता

0 Shares
रौतहट, २७ भदौं । इशनाथ नगरपालिकाको बन्जरहा गाउँका एक १५ बर्षिय किशोर लाल बकैया नदीमा पौडी खेल्ने समयमा डुवेर वेपत्ता भए ।
इशनाथ नगरपालिका–१ बन्जरहा स्थित लाल बकैया नगदीमा हिजो दिउसो आफना साथीहरु संग १५ बर्षीय किशोर विगन साह पौडी खेल्ने क्रममा बाढीको भेलले वगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
साह आफना पाँच जना साथीहरु संग लाल बकैया नदीमा नुहाउन गएका थिए । एकै पटक हामफाले पछि नदीमा अचानक आएको बाढीको भेलले चार जना सकुशल बाहिर निस्कन सफल भए पनि साह भने बगेर वपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं सूचना अधिकारी राजु कार्कीले जानकारी दिए ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता किशोरको खोजी कार्य भइरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको डिएसपी कार्कीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।