भारतमा पक्राउ परेका तीन जना कैदीलाई नेपाल प्रहरीलाई सुपुर्द

0 Shares
रौतहट, २७ भदौं । गौर कारागारबाट फरार भएका तीन जना कैंदीलाई मित्र राष्ट्र भारतका प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई सुपुर्द गरेका छन् ।
गत मंगलवार रातिको समयमा गौर कारागारबाट फरार भएका कैदी मध्ये निजगढ–४ का पासांग तामांग, कास्की–७ का प्रकाशकुमार कुँवर र चन्द्रपुर–२ फुलवारीका अमित ठोकरलाई सीमापारी बैरगनियाका प्रहरीले पक्राउ गरेका थिए ।
उनीहरुलाई बैरगनिया थानामै नेपाल प्रहरीलाई आवश्यक कारवाहीको लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए ।
गौर कारागारमा रहेका २९१ जना कैदी मध्ये २७ जना बाहेक सबै फरार भएका थिए । अहिले सम्म विभिन्न स्थानहरुबाट गरेर ५९ जना कैदीलाई समात्न सफल भएका छौं डिएसपी कार्कीले भने ।
गौर कारागारमा अहिले ८६ जना कैदीबन्दीहरु रहेका छन् अझै २०५ जना कैदैबन्दीहरु फरार रहेको हुँदा उनीहरुलाई आत्मसमर्पन गर्न पत्र जारी भईरहेको हुँदा ढिला नगरी कारागारमा फर्किनु बाहेक अन्यकुनै विकल्न नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।