“नेपाली काँग्रेस, नेकपा एमाल र नेकपा माओवादीका कार्यकर्ताहरुद्वारा गरुडामा प्रदर्शन”

0 Shares
रौतहट, २७ भदौं । जेन–जी को आन्दोलन पश्चात मुलुकमा उत्पन्न संकटग्रस्त अवस्थाबाट मुलुकलाई निकास दिन वर्तमान संविधानको मर्म अनुसार गर्नुपर्ने भन्दै नेपाल काँग्रेसको अगुवाई रौतहटको गरुडामा प्रदर्शन गरिएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ४ का सभापति रामस्नेही यादवको नेतृत्वमा नेकपा एमाले र माओवादीका दर्जनौं नेता एवं कार्यकर्ताहरु विभिन्न नारा अंकित प्ले कार्डहरु बोकेर गरुडामा प्रदर्शन गरेका हुन् ।
वर्तमान संविधानको मर्मलाई आत्मसाथ गरेर मुलुकको निकास दिनुपर्ने अन्यथा मुलुकमा सधैको लागि गृहयुद्धमा फस्ने चेतावनी दिदै प्रदर्शनको क्रममा सेनाको शासन चाहिदैनन, राजाको शासन चाहिदैनन्, लोकतन्त्र जिन्दावादको नारा लगाउदै जिन जी हरुलाई खवरदारी गर्दै गरुडा बजारभरी प्रदर्शन गरे ।
उक्त प्रदर्शनमा गरुडा नगरपालिकाको उपमेयर पुनम चौधरी, काँग्रेस नेता सुनिल यादव, चुनचुन साह सहित दर्जनौं एमाले र माओवादीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।