धोकापुर्ण सम्झौता स्वीकार्य छैन: आजपा अध्यक्ष प्रभु साह

0 Shares

रौतहट, २७ भदौ । आम जनता पार्टी का अध्यक्ष प्रभु साहले जेन जी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा मात्र सीमित गरी अघि बढ्ने धोकापूर्ण सम्झौता हामीलाई स्वीकार्य छैन ।
आजपा अध्यक्ष साहले जारी गरिएको प्रेस वक्तव्यमा व्यक्तिमा होइन, गलत संरचना र भ्रष्ट प्रणालीमा छ, जसले केन्द्रदेखि प्रदेश र स्थानीय तह लगायत राज्यको सम्पूर्ण निकायलाई नै दूषित तुल्याएको ठहर गरे ।
विज्ञप्तिमा भनिएको छ, हामी सतहमा रमाउने होइन, गहिराइमा पुगेर समाधान खोज्न जरूरी छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको विद्रोहले देशमा व्याप्त बेथीति, लुट एवं भ्रष्टाचारको मूल जड वर्तमान सरकार, संसद र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उहीं पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी अघि बढ्ने कुरा जेन जी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान हो ।
जसरी मेसिन परिवर्तन नगरिकन म्यानेजर र कारिन्दा मात्र बदलेर उत्पादन परिवर्तन गर्न सकिँदैन, ठिक त्यसैप्रकार व्यवस्था नबदलिकन अवस्था बदल्न सकिँदैन । व्यवस्था र अवस्था आँफैमा अन्तरसम्बन्धित विषय हुन् । यस सार्वभौम सत्यलाई नजरअन्दाज गर्नु दुखद हो ।
यसरी जेन जीहरुको अगुवाईमा भएको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ । यसर्थ, यस आन्दोलनलाई कंलकित हुनबाट बचाउन र शाहिदको सपना र रगतलाई जोगाउन यो धोकापूर्ण सम्झौतालाई अस्वीकार गरौं ! वर्तमान व्यवस्थाको खारेजी सहित नयाँ व्यवस्था निर्माणको दिशामा अघि बढौं अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।