सर्लाही जिल्लाभरी लगाइएको निषेधाज्ञा हट्यो, कर्फयु लागेको क्षेत्र मलंगवामा निषेधाज्ञा जारी

0 Shares
सर्लाही, २८ भदौं । पछिल्लो समय देशव्यापी रुपमा भएको जेन जी को प्रदर्शनका क्रममा सर्लाही जिल्लामा शान्ति सुरक्षा भंग हुने अवस्थामा नागरिकको जनधनको सुरक्षार्थ जिल्लाभरी लगाइएको निषेधाज्ञा शनिवार देखि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा जारी भएको पत्रमा गत २६ गते देखि अर्को आदेश जारी नभए सम्म जिल्ला भरी लगाइएको निषेधाज्ञा लगाइएका थिए तर पछिल्लो सुरक्षा परिस्थितिको विश्लषणका आधारमा जनजीवन सामान्य बन्दै गएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णयबाट जिल्लाभरी निषेधाज्ञा हटाइएको तथा कर्फयु लागेको स्थानमा निषेधाज्ञा लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) (क) बमोजिम मलंगवामा कर्फयु हटाएर निषेधाज्ञा लगाइएको छ । पूर्वमा झिम नदी, पश्चिममा वागमती नहर, उत्तरमा सशस्त्र प्रहरी बल नेपालको गण अगर्वा, कविलासी र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रमा निषेधाज्ञा लगाइएको उक्त पत्रमा उल्लेख गरिएको छ ।
आज विहान ९ बजे देखि ५ बजे सम्म पाँच जना वा सो भन्दा बढि व्यक्तिहरु जम्मा नहुने, कुनै पनि प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । उक्त आदेशको वर्खिलाप गर्नेलाई प्रचलित ऐन कानुन बमोजिम कारवाही हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।