नेपालको समृद्धि प्रति भारत प्रतिबद्धः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

0 Shares
रौतहट, २८ भदौं । अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएको सुशिला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले बधाई शुभकामना दिदै नेपालको समृद्धिप्रति प्रति भारत प्रतिबद्ध रहेको बताए ।
सामाजिक संजाल एक्स पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीमा सपथ लिने वित्तिकै कार्कीलाई बधाई शुभकामना व्यक्त गरे । उनले एक्समा लेखेकी नेपालको समृद्धि प्रति भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली जनताको शान्ति, उन्नती प्रगति र समृद्धिको कार्यमा भारत सधै साथ रहने प्रतिबद्धता जनाए ।
पहिलो महिला प्रधानन्यायाधीशको रुपमा आठ बर्ष अघि अवकाश प्राप्त भएकी कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै अन्तर्राष्ट्रिय समुदायले बधाई दिएका छन् । संयुक्त राष्ट्रसंघ देखि छिमेकी देश भारत, बेलायत र जापानले बधाई दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।