नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान कसुरका कैदी मंसुरलाई सर्लांही प्रहरीले मलंगवाबाट पक्राउ

0 Shares
सर्लाही, ३१ भदौं । नख्खु कारागार काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान कसुरका कैदीलाई मलंगवाबाट सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा गत भदौं २५ गते नख्खु कारागारमा कर्तव्य ज्यान कसुरका अभियुक्त मलंगवा नगरपालिका–७ का ३० बर्षीय फिरोज मंसुरलाई विशेष सूचनाको आधारमा सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका हुन् ।
कर्तव्य ज्यान कसुरमा मंसुर नख्खु कारागारको न्यु ब्लोकमा कैद भुक्तान गरी रहेकोमा गत २५ गते राति आन्दाकैद भुक्तान गरिरहेका मंसुर भागेर फरार भएका थिए । फरार भएका मंसुर मलंगवा स्थित आफनै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सोमवार साँझ साढे ६ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
मंसुरलाई नख्खु कारागार पठाउने तयारी भईरहेको डिएसपी राईले जानकारी दिदै तपाईको गाउँ, टोल छिमेकमा जेलबाट भागेका कैदीहरु भए सोको सूचना प्रहरीलाई गरेर सहयोग गरिदिन हुन समेत सर्वसाधारण संग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।