सीमापारी बैरगनिया क्षेत्रमा दिनदहाडैं बैंककर्मी माथि गोली प्रहार, ब्यागबाट रकम लिई अपराधी फरार

0 Shares
बैरगनिया (सीतामढी), ७ असोज । भारत विहार राज्यको सीतामढी जिल्लामा मंगलवार दिनदहाडै एक बैंककर्मी माथि गोली प्रहार गरेका छन् ।
सीतामढी जिल्ला अन्तर्गतको बैरगनिया थाना क्षेत्रमा पर्ने पचटकी यदु पंचायतको वराहीको बीचमा रकम संकलन गरेर फर्कदै गरिरहेका सीतामढी जिल्ला बाजपटी थाना क्षेत्रको सोनमणी घर भएका रामपुकार रायको ३० बर्षीय छोरा श्रवणकुमारलाई अज्ञात बाइक सवार व्यक्तिले गोली प्रहार गरी रकम लिई फरार भएका हुन् ।
बैरगनिया स्थित बंधन कोपरेटिभ बैंकले महिला समुहमा लगानी गरेको रकमको किस्ताको रकम बराहीबाट संकलन गरेर फर्किरहेको अवस्थामा पचटकु जदु र बराहीको बीचमा सुनसान स्थानमा अज्ञात बाइक सवार नकावधारी व्यक्तिहरुले उनको पैसाले भरिएको ब्याग खोस्ने क्रममा बैंकर्की श्रवणको काँधमा गोली प्रहार गरेर फरार भएको बताइएको छ ।
गोली प्रहार भएको आवाज स्थानीयहरु सुनेपछि त्यस तर्फ जाँदा अपराधीहरु भागिसकेका थिए । स्थानीयहरुले घाइते व्यक्ति श्रवणकुमारलाई बैरगनिया स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पुर्याए । प्राथमिक उपचार पश्चात थप उपचारको लागि सीतामढी सदर अस्पताल रेफर गरिएको बताइएको छ ।
घटनाको जानकारी पाउना साथ बैरगनिया थानाबाट कुमोद कुमार सिंह र बलराम प्रसाद घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिररहेको बैरगनिया थानाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।