माटोको ढिस्कोमा पुरेर सर्लार्हीमा तिन जना बालबालिका सहित चार जनाको मृत्यु

0 Shares
सर्लाही, १५ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित हर्दी नदीमा माटो खनिरहेको अवस्थामा ढिस्को खस्दा तिन बालबालिका सहित चार जनाको मृत्यु भएका छन् ।
हरिपूर्वा नगरपालिका–१ स्थित हर्दी नदीमा बुधवार विहान ९.२० बजेको समयमा खुर्पाले माटो खन्ने क्रममा माटोको ढिस्को खसेर ढिस्कोमा पुरिएर गम्भीर भएका महोत्तरी सोनमा गाउँपालिका ६ मगरथाना गाउँका चारै जनालाई अस्पतालमा लग्दा चिकित्सकले मृत घोषित गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, महोत्तरी सोनमा गाउँपालिका ६ मगरथाना घर भएका बेधु मंसुरको ६५ बर्षीय श्रीमती सायदा खातुन, उदय मंसुरको ६ बर्षीया छोरी सविवा खातुन, अल्लाउदिन मंसुरको ८ बर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखको ९ नर्गिस खातुन गम्भीर घाइते भएर प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले १०.४५ बजेको समयमा मृत घोषित गरेको सह प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।
सर्लाही महोत्तरीको सीमानामा पर्ने हर्दी नदीमा माटो खन्ने क्रममा दुखद घटना भएको जानकारी पाउना साथ प्रहरी निरीक्षक बालिष्टर सिंहको कमाण्डमा खटिएका टोलीले घटनास्थलको आवश्यक अनुसन्धान गरेर मृतकहरुको चारै जनाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।