जिल्ला प्रहरी कार्यालय रौतहटको अनुरोध

0 Shares
रौतहट, २१ असोज । असोज १८ गतेको अविरल बर्षाबाट जिल्लाको प्रमुख नदीहरु सहित विभिन्न खोला नालाहरुमा पानीको प्रवाह भएको हुँदा माछा मार्न वा नुहान नजान जिल्ला प्रहरी कार्यालयले रौतहटवासी संग अनुरोध गरेका छन् ।
उक्त नदीहरुमा पानीको प्रवाह अकल्पनिय तरिकाबाट बढेको हुँदा डुबानबाट जनधनको क्षति समेत भएको सन्दर्भमा आम जनसमुदायहरु माछा मार्ने, पौडी खेल्ने, नुहाउन, काठ दाउरा संकलन गर्ने सहितका विभिन्न प्रयाजनका लागि आफू सहित बालकालिकाहरुलाई घर नदी नालामा नपठाउन जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीद्वारा हस्ताक्षरित प्रेस नोटमा विपदको समयमा सबै नागरिकहरु स्थानीय प्रहरी प्रशासनको अनुरोधलाई ममन गरी उक्त कार्य नगर्न नगराउनुको साथै आफू सहित आफना बालबालिकाहरुलाई घरमै बसेर यस्तो विपदको अवस्थाबाट जोगिन समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।