नेपाल टेलिकमको टावर महिनौं देखि समस्याग्रस्त हुँदा विपदको समयमा बन्जरहाबसीको असह्य पिडा

0 Shares
रौतहट, २१ असोज । रौतहटको इशनाथ नगरपालिका–१ बन्जरहा गाउँमा रहेका नेपाल टेलिकमको टावरमा महिनौं देखि समस्या आएर काम गर्न छाडेपनि बनाउने वा मर्मत तर्फ खासै ध्यान नदिदा स्थानीय बासिन्दाहरु निकै पिडित बन्दै गएका छन् ।
अहिलेको २१ औं शताब्दीको आधुनिक युगमा पनि संचारको सुविधाबाट बंचित राख्ने नेपाल टेलिकमको उक्त टावर मर्मत गर्नका निमित्त स्थानीयहरु गौर, चन्द्रपुृर र क्षेत्रिय कार्यालय विरगञ्ज सम्म पहल गर्दा कुनै सुनवाई नभएको स्थानीय बासिन्दा गृषनन्दन सिंहले गुनासो व्यक्त गरेका हुन् ।
सदरमुकाम गौर देखि पश्चिम दक्षिण भारतीय सिमा संग जोडिएका बन्जरहा गाउँमा असोज १७ गते राति देखि भएको अविरल बर्षा र बाढीबाट सिंगो गाउँ नै सम्पर्क आधुनिक संचारक्षेत्रबाट निकै टाढियो, यहाँको करिव डेढ सय घर भित्र बाढीको पानी पसेर निकै क्षति पुर्याए, स्थानीय राजकुमारी देवी सुरक्षित स्थानमा जाँदै गर्दा भर्यागबाट लडेर बाढीको पानीमा खसेर मृत्यु भईयो तर यहाँ कसै संग सम्पर्क गर्ने साधन समेत भएन यी सबै नेपाल टेलिकमको चरम लापरवाहीको कारण बन्जरहा बासी निकै पिडा खेप्नु परेको सिंहले आक्रोश पोखे ।
सिंह जस्तै सयौं युवाहरुको यस्तै पिडा रहेको छ । बन्जरहा गाउँको अवस्था यस्तो छ, पूर्वमा बकैया नदीको बाँध दक्षिणमा भारतीय बाँधले गर्दा गाउँनै डुबानमा परेको हुँदा गाउँमा एक अर्का संग सम्पर्क गर्ने साधन समेत सुचारु नहुँदा नेपाल टलिकम प्रति बन्जरहा बासीले यसरी आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।