लखन्देही खोलामा नुहाउन गएका युवक मध्ये भाडसरका ओम ठाकुरको डुबेर मृत्यु

0 Shares
सर्लाही, २१ असोज । सर्लाही जिल्ला स्थित लखन्देही खोलामा नुहाउन गएका युवकहरु मध्ये एक जनाको मृत्यु भएको छ भने अन्य सकुशल बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले दिएको जानकारी अनुसार, मलंगवा नगरपालिका–५ भाडसर स्थित लखन्देही खोलामा मंगलवार साढे ११ बजेको समयमा नुहाउन गएका चार जना युवकहरु मध्ये स्थानीय विनोद ठाकुरको १८ बर्षीय छोरा ओम ठाकुरलाई खोलाले बगाउदा मृत्यु भएका हुन् ।
उनी संग रहेका अन्य युवकहरु सकुशल खोलाबाट बाहिरिन सफल भए । युवक बगाएको खवर पाउना साथ प्रहरी सहायक जलन्धर प्रसाद यादवको कमाण्डमा खटिएका प्रहरी टोलीले दिउसो १ बजेको समयमा मृत अवस्थामा ठाकुरलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।