बागमती नगरपालिकाको राधाकृष्ण मन्दिर नजिकबाट लागुऔषध सहित जिवन घिसिंङ नियन्त्रणमा

0 Shares
सर्लाही, २३ असोज । सर्लाहीको वागमती नगरपालिकाको राधाकृष्ण मन्दिर नजिकबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दीर स्थित बाँसघारीमा सोही स्थानका मिल घिसिङको २८ बर्षीय छोरा जिवन घिसिङले प्रयोग गरेका बा– प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
घिसिङले बोकेको कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस, गाँजा २५ ग्राम, नेपाली रुपैया २५३०, मोवाइल एक थान र मोटरसाइकल एक थान सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
घिसिंगलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतकक्षमा राखेर लागु औषध मुद्दा तर्फ सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।