ओनरेक्सको ११७ बोटल संगै दुई भारतीय नागरिक सहित तीन जना पक्राउ

0 Shares
सर्लाही, २३ असोज । सर्लाही प्रहरीले नेपालमा लागुऔषधको रुपमा रहेका प्रतिबन्धित औषधी ओनरेक्स सहित तीन जना नवयुवकलाई पक्राउ गरेर कारवाही चलाएको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुर टोलको भित्री सडक खण्डमा प्रहरी नायव निरीक्षक भरत साहको कमाण्डमा खटिएका सरप्राइज चेकिंङको क्रममा विआर ०६ सिभी ९९८५ नम्वरको मोटरसाइकलमा तीन जना सवार नवयुवकलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट ओनरेक्स–१०० एमएल भएको ११७ बोटल प्रतिबन्धित लागुऔषध रहेका औषधी फेला परेपछि नियन्त्रणमा लिएर कारवाही चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मोटरसाइकलमा सवार एक जना नेपाली र दुई जना भारतीय नागरिक रहेको छ ।
सर्लाहीको ब्रम्हपुरी गापा–४ त्रिभुवननगरका रोशन राय यादवको १८ बर्षीय छोरा प्रिन्सकुमार यादव, भारत विहार सीतामढी जिल्ला सोनवर्सा थाना अन्तर्गत पर्ने बसन्तपुर गाउँका विपिन रायको २० बर्षीय छोरा कृष्णकुमार यादव र सोही स्थानका शम्भु साहको १७ बर्षीय छोरा किसनकुमार साहलाई पक्राउ गरिएको जानकारी उनले दिए ।
तीनै जनालाई लागुऔषध कसुर तर्फ सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।