ब्राउन सुगर सहित रौतहटको कटानीबाट चार जना पक्राउ

0 Shares
रौतहट, २६ असोज । रौतहट प्रहरीले ब्राउन सुगर सहित गुजरा नगरपालिकाको कटानीबाट दुई जना युवकलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा शनिवार राति ९.३० बजेको समयमा गुजरा नगरपालिका–२ कटानी टोलबाट काठमाडौं मनपा–१२ बौद्धका केशव गुरुङका २० बर्षीय छोरा कोमन गरुङ र सिन्धुली मरिण गापा–५ का कान्छाराम घलानको २१ बर्षीय छोरा मनिष घलानलाई ब्राउन सुगर सहित पक्राउ गर्न रौतहट प्रहरीले सफल भएको हो ।
उनीहरुको शरीर खानतलाी गर्दा मनिषले गाएको पाइन्टको गोजीमा आईस चुरोटको बट्टामा कालो प्लाष्टिकबाट बेरिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ९.३०० ग्राम फेला पर्दा दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रपुरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी आज विहान इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई प्राप्त सूचनाको आधारमा गुजरा नपा २ कटानीका संजु भन्ने ज्ञानबहादुर थिङ र सोही स्थानका सर्पदिन महमदका २० बर्षीय छोरा आजत अन्सारीले बेचविखन गर्ने गरेको आधारमा प्रहरी नायव निरीक्षक रमाशंकर यादवको कमाण्डमा खटिएको टोलीले उनीहरुको घर खानतलासी गर्दा संजु सुत्ने वेडको डसना मुनी स साना २० वटा पुरिया बनाई लकाएर राखेको ब्राउन सुगर जस्तो देखिने पदार्थ १.८६० ग्राम र निटराजेपाम लेखिएको लागु औषधको १३ थान ट्याब्लेटस सहित ६५ हजार एक सय नेपाली रुप्ैया सहित दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर आगुऔषध विक्रीवितरण एवं ओसार पसार कसुर तर्फ कारवाही प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सुचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।