नेपाल भारत सीमावर्ती क्षेत्रमा घाँस काट्न गएकी डुबेर तीन बालिकाको मृत्यु

0 Shares
रौतहट, २७ असोज । गौर नगरपालिका १ सिमावर्ती क्षेत्रमा घाँस काट्न आएकी राजदेवी नगरपालिका घर भएकी तीन जना बालिकाको डुबेर मृत्यु भएको छ ।
राजदेवी नगरपालिका–८ का ईन्दल बैठाको १३ बर्षिया छोरी आस्था कुमारी बैठा, कमलकुमार यादवको १५ बर्षीया छोरी रागनी यादव र रुपन बैठाको १५ बर्षिया छोरी मौसमी कुमारी बैठा सोमबार विहान साढे १० बजेको समयमा घाँस काट्न गौर नपा १ स्थित सिमावर्ती क्षेत्रमा जमेको बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भईन ।
सात जना बालिकाहरु मध्ये उमेश रामको १५ बर्षीया छोरी मुस्कान कुमारी राम, बिपत बैठाको १३ बर्षीया छोरी मुस्कान कुमारी बैठा, दिनेश रामको १० बर्षीया छोरी चन्द्रमुखी कुमारी राम र जोधन बैठाको १५ बर्षीया छोरी सुनिता कुमारी बैठा पौडी खेलेर सकुशल बाहिए तर तीन जना बालिका डुबेर वेपत्ता भएको खवर पाउना साथ स्थानीय बासिन्दाहरु संगै जिल्ला प्रहरी कार्यालय गौर, भन्सार सुरक्षा गार्ड, सशस्त्र प्रहरी र नेपाली सेनाको विपद उद्धार टोलीले खोजी कार्य जारी राखे ।
करिव १ घण्टाको खोजी पश्चात साढे ११ बजेको समयमा तीन जना बालिकालाई फेला पार्न सफल भएपनि प्रादेशिक अस्पताल गौरमा इसिजीको माध्यमबाट परिक्षण गर्दा चिकित्सकले मृत घोषित गरेको रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।
मृतक तिन बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताउदै सीमावर्ती क्षेत्रमा रहेका खाल्डाखुल्डीहरुमा बाढीको पानी जमेको हुँदा अभिभावकहरु आ आफना बालबालिकाहरुलाई समयमै हेरचाह नगरेको कारण आज दुखद घटना भएकोमा दुख व्यक्त गरे । अभिभावकहरु सचेत हुन पटक पटक जनहितमा सुचना जारी गर्दा समेत हेलचक्रयाई भईरहेको हुँदा अनाहकमा बालबालिकाहरु जोखिममा परिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।