पुरानो रिसिइबीका कारण सर्लाहीको बहुअर्वामा दुई पक्ष बीच झड्प, ८ जना घाइते

0 Shares
सर्लाही, २८ असोज । सर्लाहीको रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा राजमंगल राय र जितेन्द्र राय पक्ष बीच पुरानो रिसिइबीका कारण सोमवार साँझ दुई पक्षिय झड्प हुँदा ८ जना घाइते भएका छन् ।
रामनगर गाउँपालिका–४ बहुअर्वा टोलमा दुई पक्षबीच लाठीले कुटाकुट भईरहेको भिडियो भाईरल बनेपछि त्यस सम्बन्धि बास्तविक्ता सर्लाही प्रहरी संग बुझ्दा हिजो साँझ साढे ६ बजेको समयमा दुई छिमेकी विचको पुरानो रिसिइवीका कारण उक्त झडेप भएको बताइएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका अनुसार ४५ बर्षीय राजमंगल राय निजको २८ बर्षीय छोरा सुनिल राय, २५ बर्षीय नुमिल राय अर्को पक्ष सोही स्थानका २७ बर्षीइ जितेन्द्र राय निजको ५० बर्षीया आमा कान्ति देवी, २३ बर्षीय कृष्णनन्दन राय, १८ बर्षीय अरुण राय बीच पुरानो रिसिइबीको कारण झै झगडा भई कुटाकुट भएका थिए ।
कुटाकुटबाट जितेन्द्र राय, कृष्णनन्दन रायको टाउकोमा चोट लागेको, निजको आमा कान्ति देवीको शरिरको विभिन्न भागमा चोट लागेकोमा तिनै जनालाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि ल्याइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले घटनाको जनाकारी पाउना साथ अस्थायी प्रहरी पोष्ट बहुअर्वा र इप्रका गडहियाबाट खटिएका प्रहरी खटिइएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।
उनका अनुसार इप्रका गडहियाले उपलब्ध गराइएको जानकारी अनुसार एक पक्षको ३ जना र अर्को पक्षको ५ जना सहित ८ जना उपचार गराउन प्रादेशिक अस्पताल मलंगवामा आएको तथा उनीहरुको अवस्था सामान्य रहेको डिएसपी राईले भने । अहिले सम्म कसैलाई पनि नियन्त्रणमा नलिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।