सशस्त्र प्रहरी, नेपाल प्रहरीको साँठगाँठमा सर्लाहीको बहादुरपुर नाका क्षेत्रबाट ठूलो परिमाणमा लहसुन र स्याउको तस्करी भारत तर्फ जारी

0 Shares
सर्लाही, ३१ असोज । सर्लाहीको भारत संग जोडिएका सीमानाका मध्ये पर्ने बहादुरपुर नाका अहिले चाइनिज लहसुन र स्याउ तस्करीको अखाडा बन्दै गएका छन् ।
चाइनिज लहसुन, स्याउ सहित इलेक्ट्रीक चुरोट सहितका सामानहरुको विओपी बहादुरपुर र सीमा प्रहरी चौकी बहादुरपुरको साँठगाँठमा राति १ बजे देखि विहान ३ बजे सम्म ट्रेक्टरबाट तस्करी भईरहेका हुन् ।
सर्लाहीको गोडैता नगरपालिका–२ बेल्बाजब्दी र वडा नम्वर ४ रोहुवामा चाइनिज स्याउ, लहसुन, इलेक्ट्रिक चुरोट (भेप), लाइटर सहितका सामानहरु भण्डारण गरेर प्रति दिन ४ देखि ५ वटा ट्रेक्टरबाट भारत पठाएर तस्करी कार्य जारी रहेको श्रोतले बतायो ।
बेल्वाजबदीको ४ वटा, गोडैता–२ भटौलियाका १ वटा । रोहुवाका ४–५ वटा ट्रेक्टर प्रयोग गरी राती १ देखि ३ बजेको बिच भटौलिया हुँदै बहादुर भएर भारत प्रवेश हुने गरेका छन् ।
उक्त कार्य गर्ने मुख्य व्यक्ति रोहुवाका राजेश साह र बेल्वाजब्दीका मुकेश ठाकुर को नेतुत्वमा ट्रेक्टर धनी र सन्चालक  सन्जिव महतो, भटौलियाका ट्रेक्टर धनी र चालक रौशन राम भन्ने राजाबाबु राम र रोहित रामले उक्त कार्यलाई अंजाम दिइरहेको पाइएका हुन् ।
बेल्वाजब्दीमा मुकेश ठाकुर, पासपत साह र हिरालाल साह को घरमा भण्डारण हुने गरेको ति श्रोतले बतायो । त्यती मात्रै नभई भटौलियामा रेड बुल क्यान स्टोर गरेर ति सवारीसाधनमा लोड गरी तस्करी कार्य जारी रहेको बताइएको छ ।
बहादुरपुर नाका भएर चाईनिज लहसुन, स्याउ, रेडबुल क्यान, कवाडी समान, मदिरा सहितका सामानहरुको विगत दुई महिना देखि निरन्तर रुपमा तस्करी हुदै आएको छ ।
चाईनिज सामानहरु सहित मदिरालाई सहज रुपमा नेपाली सिमा कटाउने कार्यमा विओपी बहादुरपुरका सई रामकुमार प्याकुरेल, सीमा प्रहरी चौकी बहादुरपुरका असई सुरेश साह र हबलदार रामकेशवर यादवको संरक्षणको कारण अबैध रुपमा बहादुरपुर क्षेत्रबाट तस्करी कार्यमा तिव्रता आएपनि सम्बध निकाय मौर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।