विहारमा अगामी महिना हुन गईरहेको निर्वाचनलाई लक्ष्ति गर्दै काउण्टर पार्ट्सका सुरक्षा अधिकारीहरु बीच भर्चुअल जुम मिटिंग

0 Shares
फाइल तस्वीर
रौतहट, ३१ असोज । छिमेकी मुलुक भारत विहार राज्यमा अगामी महिना हुन गईरहेको विधान सभाको निर्वाचनलाई लक्ष्ति गर्दै काउण्टर पाटर््सका सुरक्षा अधिकारीहरु बीच शुक्रवार जुम मिटिंग भएका छन् ।
आउदो नोभेम्बर ६ र ११ तारेखमा सम्पन्न हुने विहार विधान सभा निर्वाचनको मध्यनजर राख्दै सीमा क्षेत्रबाट हुने विभिन्न खाले अवाञ्छित क्रियाकलापको साथै, मानव तस्करी, नक्कली नोटको ओसार पसार, मदिरा तस्करी लगायतका आपराधिक कार्यलाई पूर्ण रुपमा निष्तेज बनाउनका निमित्त भर्चुअल जुम मिटिंग भएका हुन् ।
उक्त भर्चुअल जुम मिटिंगमा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, नेपाल प्रहरीका एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बढाथोकी, सर्लाही र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीहरु जुम मिटिंगमा उपस्थित रहेका थिए ।
त्यसै गरी काउण्टर पार्टस सितामढीका डिएम रिची पाण्डे र एसपी अमित रंजन सहित सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थितिमा भर्चुल जुम मिटिंग भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीले जानकारी दिए ।
सप्रजिअ अधिकारीका अनुसार मुख्य रुपमा विहार विधान सभाको लागि हुने निर्वाचन ४८ घण्टा अघि सीमा पूर्ण रुपमा सिल गर्ने, सिमावारी पारी हुने अपराधिक गतिविधि माथि निगरानी राखेर नियन्त्रणको प्रयास गर्ने, सीमा क्षेत्रमा ज्वाइन्ट पट्रोलिंग गर्ने सहितका विभिन्न आपराधिक कार्य माथि अंकुश लगाउने जस्ता सुरक्षा अधिकारीहरु बीच छलफल भएको र उक्त बैठक सकारात्मक भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।