स्थानीयहरुको अथक मेहनतबाट पुर्ननिर्माण भएका इप्रका चन्द्रपुरको भवन प्रहरीलाई हस्तान्तरण

0 Shares
चन्द्रपुर (रौतहट), १ कार्तिक । जेन–जी पुस्ताले गरेको आन्दोलनको क्रममा गत भदौं २४ गते आगजनी गराएर क्षतिग्रस्त बनाइएका इलाका प्रहरी कार्यालय चन्द्रपुरको वनलाई स्थानीयहरुको सहयोग एवं सक्रियातामा पर्ननिर्माण गरेपछि शनिवार औपाचारिक रुपमा प्रहरीलाई हस्तान्तरण गरिएका छन् ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा केही अराजक तत्वहरुले इलाका प्रहरी कार्यालय चन्द्रपुरको भवनबाट प्रहरी र थुनुवालाई बाहिर निकालेर आगो लगादिएका थिए ।
आगलागिबाट क्षतिग्रस्त बनेका भवनलाई स्थानीय बासिन्दाहरुको अथक प्रयासबाट चन्दा संकलन गरेर इप्रका भवनको पुर्ननिर्माण कार्य सम्पन्न गरेर आज एक औपचारिक कार्यक्रमका बीच चन्द्रपुरका मेयर संजय काफ्लेको उपस्थितिमा प्रहरीलाई हस्तान्तरण गरिएका हुन् ।
सो भवन हस्तान्तरण कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको सहभागिता रहेका थिए, भने संकलित चन्दा र खर्चको हिसाब समेत सार्बजनिक गरियो ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले स्थानीयको पहलमा भबनको पुर्ननिर्माण भएकोमा खुशी व्यक्त गर्दै प्रहरीलाई बस्न र प्रशासनिक एबम अनुसन्धानमा सहज पुर्याएकोमा भबन निर्माणका अभियन्ताहरु लाई धन्यबाद दिइन् ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले प्रहरीको भवनले सम्पूर्ण समुदायको सुरक्षा र सहअस्तित्वको आधार भएको बताए । यो भवन पुर्ननिर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेकोमा उनले सधन्यवाद दिए ।
पुर्ननिर्माण अभियानका हिसाब राख्ने रुपेश जैसवालले आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे । यस्तै हर्क मोक्तानले निर्माण गरिएको भबनको प्रहरी लाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणसँगै इलाका प्रहरी कार्यालय चन्द्रपुरले अब पुर्ननिर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने जनाएको छ ।भबन पुर्ननिर्माणमा चासो राख्ने र अभियान चलाउने शिबराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्की समेतको उपस्थिती रहेको थियो । चन्दा दाताहरुको दान समेन सुनाइएको थियो ।  चन्द्रपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुर्ननिर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।