शिवनगर मन्दिर छेउका झाझ खोलामा डुबेर दुई बालकको मृत्यु

0 Shares
रौतहट, १ कार्तिक । रौतहटको गरुडा नगरपालिका स्थित शिवनगर मन्दीर नजिकै झाझ खोलामा शनिवार दिउसो दुई बालकको डुबेर मृत्यु भएको छ ।
गरुडा नगरपालिका–५ शिवनगर स्थित शिव मन्दीर नजिकै झाझ खोलामा १२.५५ बजेको समयमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–३ संजिव साहको १० बर्षीय छोरा निरज साह र निजको दाई राजकिशोर साहको १० बर्षीइ छोरा अर्जुन साहको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
झाझ खोलामा दुई बालकहरु डुब्बेको अवस्थामा स्थानियले देखेपछि तत्कालै उद्धार गरेर शिवनगर स्थित संजिवनी अस्पतालमा उपचारको लागि ल्याउदा चिकित्सकले मृत घोषणा गरेको इप्रका गरुडाका डिएसपी शंकर आचार्यले जानकारी दिए ।
घटना बारे जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय शिवनगरबाट बरिष्ठ सई र इप्रका गरुडाबाट प्रहरी निरीक्षक नरेश बोहराको कमाण्डमा खटिएका प्रहरीले बालक डुबेको स्थानको मुचुल्का उठाएर आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।
बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा पठाउने तयारी भईरहेको डिएसपी आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार देवाही गोनाही नपा ३ का संजिव साह शिवनगर चोकमा डिभिएस मोटरसाइकलको शो रुम संचालन गरेर आफनो व्यापार गरिरहदा उनको छोरा र भतिजको झाझ खोलामा डुबेर दुखद घटना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।