मेयर शम्भु साहद्वारा घण्टाघरको औपचारिक उदघाटन

0 Shares
रौतहट, २ कार्तिक । बहुचर्चित एवं गौरको शानको रुपमा निर्माण भएका घण्टाघरको आईतार औपचारिक रुपमा उदघाटन कार्य सम्पन्न भएका छन् ।
गौर नगरपालिकाको मेयर शम्भु साहले आज औपचारिक एक कार्यक्रमका बीच रिवन काटेर उदघाटन कार्य सम्पन्न गरेका हुन् ।
घण्टाघरको बीचमा माता दुर्गाको प्रतिमा माथि माला अविर चढाएर यस घण्टाघरको सदैव रक्षा गरुन भने उनले कामना गरे । मेयर साहले घण्टाघर उदघाटन गरिरहदा अधिकाँश नगरका वडाध्यक्ष एवं नेकपा एस पार्टीका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गौर नगरपालिकाले घण्टाघर निर्माणका लागि आह्वान गरेको बोलपत्र अनुसार राष्ट्र निर्माण सेवा राजदेवीले १ कराड ५३ लाख ६० हजार ६१६ रुपैयामा २०७९ चैत २७ गते सम्झौता गरेका थिए । उक्त निर्माण सेवाले घण्टाघरको निर्माण कार्य पुरा गरेर २०८१ पुस ३० गते नगरपालिकालाई हस्तान्तरण गरेको गौर नगरपालिकाको कर्मचारी जितेन्द्र भारतीले जानकारी दिए।
घण्टाघरको बीचमा वीपी कोइरालाको शालिक स्थापना भएपनि जेन जी आन्दोलनको क्रममा विपीको शालिक भत्काएर माँ दुर्गाको प्रतिमा स्थापित गरी त्यहाँ पुजा पाठ सुरु गरिसकेको हुँदा आस्थाले भरिपूर्ण घण्टाघर दुर्गा मन्दीरको औपचारिक रुपमा मेयर साहले उदघाटन गरेर नगरवासीको धरोहरलाई सबैको लागि खुला गरिएको छ ।
घण्टाघरको महत्व एवं चिनारीलाई संरक्षण गर्ने दायित्व समेत नगरवासीको रहेको महसुस गर्दै नगरको वृहत्तर क्षेत्रमा विकास निर्माणको द्रुत गतिलाई अघि बढाउने कार्यमा तपाई सबैको सहयोग अत्यन्तै जरुरी रहेको उनले आवश्यक्ता महसुस गरे ।
सो उदघाटन कार्यक्रममा उप नगरप्रमुख कोशिला देवी, शिवशंकर यादव, लालबाबु जयसवाल, हरिश्चन्द्र पाण्डे, विनोद जयसवाल, सहितका वडाध्यक्षहरु, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।