सुरक्षाकर्मीहरुको संरक्षणमा सर्लाहीको त्रिभुवननगर र सखुअवाबाट ठूलो परिमाणमा तस्करी तिव्र रुपमा

0 Shares
सर्लाही, ४ कार्तिक । भारत संग जोडिएका सर्लाहीको नाकाहरुबाट यतिखेर ठूलो परिमाणमा तस्करी कार्य निर्वाध रुपमा भईहेका छन् ।
ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर, सखुअवा नाका भएर कपडा, रडीमेड कपडा, दैनिक दिनचर्याका सामानहरु, स्पेयर पाट्स, सुर्ती सहितका सामानहरु नेपाल र चाइनिज लहसुन र स्याउ, ब्लैक पेपर (मरिच) को ठूलो परिमाणमा तस्करी निर्वाध रुपमा भईरहेका हुन् ।
यस्ता तस्करी गर्ने साना देखि लिएर ठूला व्यापारीहरु सीमामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित युनिटहरु, जिल्ला, प्रदेश सम्म सेटिग मिलाएर अबैध एवं राजस्व छलीका कार्य निर्वाध रुपमा जारी रहेका छन् ।
त्रिभुवननगर, सखुअवा नाका भएर नेपाल प्रवेश गर्न सोनबरसा बजारबाट व्यापारीहरुले सामानहरु उठाएर एउटा नदीको पुल मात्र पार गर्नुपर्छ । त्यही भएर महिला तथा बालबालिकाहरु तस्करीको समान टाउकोमा, मोटरसाइकल, साइकलमा राखी नेपाल ओसार्ने गर्दछन र नेपालको सीमावर्ती क्षेत्रमै भण्डारण गरेर रातीको समयमा गन्तव्य सम्म पुर्याउने गरेको दाबी स्थानीय श्रोले गरेको छ ।
तस्करी गर्ने व्यापारी संग नोकैल्वा अस्थायी प्रहरी पोष्टका इन्चार्ज महेन्द्र चौधरी र त्यही कार्यरत आफूलाई डिआइजीको घुमुवा भनाउने सहायक हवलदार जयनन्दन  यादव सहित त्रिभुवननगर प्रहरीका इन्चार्ज आर्थिक चलखेलका दैनिक लाखौं राजस्व मासेर करोडौं मूल्य बराबरको तस्करी कार्य जारी रहदा सरकारी राजस्व प्रभावित भइरहेको गम्भर आरोप स्थानीयहरुले लगाए ।
हुनतः सर्लाहीको हरेक नाकाहरुबाट तस्करी कार्य जारी छ । सुरक्षानिकाय लक्ष्मिकान्तमै रमाएको कारण तस्करी नियन्त्रण कार्य प्रभावकारी भएन । हरेक क्षेत्र आर्थिक व्यवहारमा चुर्लुम्म डुबेका कारण तस्करी नियन्त्रण गर्न निकै चुनौती बन्दै गएका छन् ।
यस विषयमा सुरक्षा निकायका प्रमुखहरु सीमाबाट हुने चुहावट नियन्त्रण कार्यमा अहोरात्र खटिएको दाबी गर्दै भन्छन्ः खुला सीमा भएको कारण जति निगरानी राखेपनि अलीअली चुहावट भईहाल्छन् भन्ने गरेको छ ।
ब्र्रम्हपुरी गाउँपालिकाको सखुअवा नाका भएर कपडा सहितका सामानहरुको भईरहेको तस्करी, स्थानीयहरुले तराई टप अनलाइनलाई उपलब्ध गराएको फुटेज ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।