जेन–जी पुस्ताको रौतहटमा वृहद मोटरसाइकल रयाली प्रदर्शन

0 Shares
रौतहट, ८ कार्तिक । जेन–जी पुस्ता रौतहटद्वारा छठ पुजाको अवसरमा वृहद मोटरसाइकल रयाली मार्फत सरकारलाई खवरदारी गरेका छन् ।
जेन–जी पुस्ताको गरुडा नगरपालिकाको शिवनगरबाट निस्किएको मोटरसाइकल रयाली ग्रामिण भेग भएर पिपरा बजार हुँदै सदरमुकाम गौरमा नगरपरिक्रमा पश्चात घण्टाघर दुर्गा चोकमा कोर्ण सभामा परिणत भए ।
जेन–जी पुस्ताको विक्रम यादवको नेतृत्वमा निस्किएको उक्त मोटरसाइकल रयालीले जेन–जी पुस्ताको बलिदानीबाट स्थापित भएका शुशिला कार्कीको सरकारले भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजीहरु गर्दै रयाली प्रदर्शन गरियो ।
गौरको घण्टाघर दुर्गा चौकमा आयोजित कोर्ण सभालाई सम्बोधन गर्दै जेन–जी पुस्ता अभियन्ता विक्रम यादवले अहिले पनि रौतहट सहित तराई मधेशका जिल्लाहरुमा भ्रष्टाचारको वितण्डा मचाएका पार्टीहरु सलबलाईरहेको अवस्थामा तिनीहरुलाई चेतावनी दिए ।
काँग्रेस, एमाले सहितका पार्टीहरुलाई पहाडका जिल्लाहरुमा जान हिम्मत छैन् तर तराई मधेशका जिल्लामा उनीहरु आएर यहाँका जनताहरुलाई बर्गलाउने कार्यलाई कदापी सहन गर्न सकिदैनन् भन्दै उनले चेतावनी दिए ।
मुलुकमा बढेको भ्रष्टाचार, बेथिती सहितका विभिन्न हिसाबबाट मुलुक जर्जर अवस्थामा पुगेपछि बाध्य भएर सरकार विरुद्ध जेन–जी पुस्ताहरु सडकमा ओर्लिदा ओलि सरकारले बर्बतापूर्वक गोली चलाएर दर्जनौं होनहार नेपाली आमाको सपुतलाई सहिद बनाए । जेन–जी पुस्ताको शहादतबाट बनेका शुशिला सरकारले अविलम्ब भ्रष्टाचारीलाई कारवाही गर्दै निर्धारित समयमा निर्वाचन गराउन समेत अभियन्ता यादवले माग गरे ।
उक्त कार्यक्रममा जेन–जी पुस्ता लाई सपोर्ट गर्न आउनु भएका युवा नेता संजय यादव, जेन–जी प्रविण यादव र छोटु  श्रीवास्तवले मन्तव्य राख्दै आजको रयाली खवरदारीको साथै छठ पर्व सबैको शुभ एवं राम्ररी सम्पन्न होस भने कामना गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।