लोक आस्थाको महापर्व छठ पुजा अन्तर्गत आज खरना

0 Shares
रौतहट, ९ कार्तिक । लोक आस्थाको महापर्व छठ पुजाको आज दोश्रो दिन ब्रतालुहरु खरनाको तयारीमा जुटेका छन् ।
कार्तिक शुक्ल चौथी तिथी देखि सुरु हुने लोक आस्थाको महापर्व छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरना, तेश्रो दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदै गरेको सुर्यलाई ब्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिने गरेका हुन् ।
आज दोश्रो दिन ब्रतालुहरु दिनभरी निराहार रहेर बेलुकी सक्कर, चिनी हालेर बनाइएको खिर, पुरी, मुली, स्याउ, मिठाई सहितको पातर दिई छठीमाईको आजको पुजा विधिपूर्वक सम्पन्न भएपछि ब्रतालुहरु उक्त प्रसाद मात्रै खाएर पुजाको लागि पूर्ण तयारीमा बस्दछन् ।
नयाँ नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरी सहितका सामग्रीहरु बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने चलन रहेको छ ।
छठघाटको लागि दुर्गा भगवती, गौर, चन्द्रपुर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायण सहित जिल्लाको १८ वटै पालिकाको सयौं स्थानहरुमा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा दुलही झै सजाइएको छ ।
परापूर्व समय देखि चल्दै आएको लोकआस्थाको महापर्व छठ पुजाको तयारीमा स्थानीय बासिन्दाहरु जुटेका छन् भने अर्को तर्फ पुजाको समयमा कुनै अप्रिय घटनाहरु हुन नदिन स्थानीय प्रहरी प्रशासन गम्भीर भएर विभिन्न स्थानहरुमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।