आईसीसी क्रिकेट विश्वकप लिग–२ छनौट म्याचमा रोहित पोडेलको शतकिय पारीको मद्दतबाट युएई समक्ष २३४ रनको लक्ष्य

0 Shares
रौतहट, १३ कार्तिक । कप्तान रोहित पौडेलको शतकको मद्दतबाट नेपालले युनाइटेड अरब इमरेट्स (युएई) समक्ष २३४ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईको शारजहा क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिंग रोजेका नेपालले २३ रनमै आफनो ओपनर कुशल भुर्तेललाई गुमाए । उनी आउट भएपछि क्रिचमा आएका भिम सार्की पनि ३ रन बनाउदै टिमको २६ रनमा दोश्रो विकेट गुमाउनु पर्यो ।
नेपालको ६१ रनको स्कोरमा अर्का ओपनर आशिफ शेख ३५ रन बनाउदै आउट भएपछि नेपाली टिम दवावमा परेका थिए । तर कप्तान रोहित पौडेलको शतकिय पारीको बलमा नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सके ।
नेपालको लागि सबै भन्दा बढि कप्तान पौडेलले १३० बलमा २ छक्का र ५ चौकाको मद्दतबाट १०९ रन बनाए । उनले अहिले सम्म अन्तरराष्ट्रिय म्याचमा दोश्रो शतक बनाएर टिमलाई सम्मानजनक अवस्थामा खडा गर्न सफल भए ।
अलराउण्डर गुल्शन झा गोल्डेन डकमा आउट भएर पवेलियन फर्केका थिए । युएईका बलर जावेद अलिले ६ ओभरमा ४१ रन खर्चेर महत्वपूर्ण ४ विकेट हात पारे भने जावेद सिद्धिकीले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।
अव युएईलाई जित्न २३४ रन बनाउनु पर्ने छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पौडेलले करिअरकै दोस्रो शतक बनाउन सफल भए । उनले यस शतकसँगै कुशल कप्तानसहित ब्याटरका रुपमा आफूलाई फेरी पनि प्रमाणित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।