सीमावर्ती बैरगनियाको हनुमान मेडिकोमा प्रहरीको छापा, ठूलो परिमाणमा लागुऔषध अनरेक्स बरामद

0 Shares
रौतहट, २४ कार्तिक । नेपाली युवकहरुलाई कुलतमा पर्ने खालको लागुऔषध जस्ता औषधीहरु सीमावर्ती बैरगनिया बजारमा भण्डारण गरिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले छापा मारेर ठूलो परिमाणमा उक्त औषधीलाई बरामद गर्न सफल भएका छन् ।
भारत सीतामढी जिल्ला अन्तर्गत पर्ने बैरगनियाको पटेल चोक स्थित रहेका हनुमान मेडिकोमा विहिवार साँझ रक्सौल थानाका ड्रग इन्सपेक्टर अभिषेक कुमार, जितेन्द्र कुमार को संयुक्त कमाण्डमा एसएसबीको ठूलो संख्यामा पुगेका जवानहरुले छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गर्न भएका हुन् ।
पटेल चोक स्थित अंसारी मार्केटमा रहेका हनुमान मेडिको को गोदाममा छापा मार्दा करिव दुई दर्जन भन्दा कार्टुनलाई नियन्त्रणमा लिएर हेर्दा २६०८ अनरेक्स नामक कफ सिरफ बरामद गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार हनुमान मेडिको का संचालक गौरव कुमार र उनका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई लागु औषध ऐन अनतर्गत कारवाही गर्नका निमित्त नियन्त्रणमा लिएको बताइएको छ ।
स्मरणीय छ की, नेपाली युवकहरु लागुऔषधको रुपमा प्रयोग गर्ने भारतीय औषधीहरुमा कोरेक्स, अनरेक्स, डाइजापाम, फेनागर्नन, फेन्साड्रिल लगायतका विभिन्न औषधीहरु सीमावर्ती भारतीय बजारमा सजिलै पाइने गरेको हुँदा त्यहाँबाट चोर बाटो भएर नेपालमा आउने गरेका छन् ।
सीमापारीबाट आउने त्यस्ता लागुऔषधलाई कडाईका गर्न सीमापारी बैरगनियाकै जनताहरु निकै गुनासो गरेको आधारमा पहिलो पटक छापामारी गरेर ठूलो परिमाणमा लागुऔषधको रुपमा प्रयोग हुने औषधी अनरेक्स बरामद गरिएको बताउदै भारतीय पत्रकारले यस्ता निगरानी राखिएमा नशालु औषधी विक्री वितरण पूर्ण रुपमा बन्द हुने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।