धनुषामा यात्रु बाहक बसले अटो रिक्सालाई ठक्कर दिदा एक परिवारको तीन सहित चार जनाको मृत्यु

0 Shares
जनकपुरधाम, १६ कार्तिक । ंधनुषाको विरेन्द्र बजारमा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिदा एक परिवारका तीन सहित चार जनाको मृत्यु भएका छन् ।
विराटनगरबाट धनगढी तर्फ जाँदै गरेका सु–प्र–०१–००१ ख ३२८८ यात्रुबाहक बसले विपरित दिशाबाट आउदै गरेका प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिवार साँझ पूर्व पश्चिम राजमार्गमा पर्ने धनुषाको गणशमान चारनाथ नगरपालिका–१ विरेन्द्र बजारमा ठक्कर दिदा एकै परिवारका तीन सदस्य सहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका हुन् ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र ४० वर्षीय अटोरिक्सा चालक डम्बर राई रहेको जनाइएको छ ।
बसको ठक्करबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएपछि उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तोसीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।