रौतहटमा ७४ हजार मेट्रिक टन धानको उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्रको ठहर

0 Shares
रौतहट, १८ कार्तिक । असोज महिनामा आएको बाढीबाट रौतहट जिल्लाको साढे १७ हजार हेक्टर जग्गामा लगाइएको धानबालीलाई पूर्ण रुपमा क्षति पुर्याएको तथ्याँक सार्वजनिक भएको छ ।
वागमती, लाल बकैया नदी र झाझ सहित विभिन्न खोलामा आएको बाढीका कारण किसानहरुले महगो सिंचाई गरेर हुर्काएका १७ हजार ६३८ हेक्टर धानबाली, १८०४ हेक्टर उखुबाली, ६८४ हेक्टर तरकारी, ४०० हेक्टर फलफुल र करिव ५ सय हेक्टर अन्य मौसमी बालीहरुलाई क्षति पुर्याएको तथ्याँक कृषि ज्ञान केन्द्र रौतहटले सार्वजनिक गरेको हो ।
गत महिना आएको बाढीबाट गढीमाई, माधवनारायण, राजदेवी, इशनाथ, राजपुर, परोहा, मौलापुर नगरपालिका, दुर्गा भगवती र यमुनामाई गाउँपालिका सहितका स्थानीय तहको क्षेत्रमा खेतीपाती क्षति पुगे ।
कृषि ज्ञान केन्द्र रौतहटका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले ७४ हजार मैट्रिक टनको धानको उत्पादनमा ह्रास आउने बताए ।
घर भित्रयाउने बेलामा वेमौसमी बाढीको कारण किसानहरुको ठूलो क्षति भएको छ । किसानहरुलाई बर्षभरी खान र विक्री गर्ने अवस्थामा अहिले बर्षभरी कसरी जिवन यापन गर्ने चिन्ता सताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।