ट्रेक्टरको ठक्करबाट सर्लाहीमा ४२ बर्षीय मोटरसाइकल चालक लोहारको मृत्यु

0 Shares
सर्लाही, २१ कार्तिक । सर्लाहीको कविलासी नगरपालिकामा विहिवार साँझ ट्रेक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो साँझ ६.१५ बजेको समयमा कविलासी नगरपालिका–६ मदनपुर बजारबाट ५ सय मिटर पूर्वमा सलेमपुरबाट बरहथवा तर्फ जाँदै गरेका ज १ त ६२०३ नम्वरको ट्रेक्टरमा विपरित दिशाबाट आउदै गरेका बा ४७ प ९८९२ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चन्द्रनगर गापा–५ महनपुरका गेनालाल ठाकुर लोहारको ४२ बर्षीय छोरा सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएका हुन् ।
ट्रेक्टरको ठक्करबाट गम्भीर घाइते लोहारलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको जानकारी दिदै निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले उक्त मोटरसाइकलमा पछाडी सवार बरहथवा नगरपालिका–७ का  जगदिश ठाकुर लोहारका १९ बर्षीय छोरा राजु ठकुर लोहार गम्भीर घाइते भएको हुँदा निजको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको बताए ।
घटनाको जानकारी पाउना साथ पचगछिया अस्थायी प्रहरी पोष्ट, इप्रका चक्रघटा र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएका प्रहरी टोलीले तत्कालै घटनास्थलमा पुगेर घाइतेहरुलाई प्रादेशिक अस्पताल मलंगवामा पठाइएको तथा ठक्कर दिने ट्रेक्टर चालक फरार रहेको हुँदा निजको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक यादवले भने ।
प्रहरीले उक्त घटनाको आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।