बरहवा खोलामा २० बर्षीय युवक सुनिलकुमार कहारको शव फेला

0 Shares
रौतहट, २४ कार्तिक । रौतहट सदरमुकाम गौर स्थित बरहवा खोलामा २० बर्षीय युवकको शव फेला परेका छन् ।
गौर नगरपालिका–५ स्थित बरहवा पुल स्थित खोलामा घोप्टो परेर तैरिरहेको अवस्थामा युवकको स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुद्रराज कडेलको कमाण्डमा खटिएका प्रहरी टोलीले घटनास्थलमा बरामद भएको नागरिकबाट चन्द्रपुर नगरपालिका–६ का सुरेश महतो कहारको २० बर्षीय छोरा सुनिलकमार कहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका हुन् ।
मृतक यवक गएको शनिवार घरबाट हराएको भनेर इलाका प्रहरी कार्यालय चन्द्रपुरमा खोजतलासको लागि निवेदन दिएको बताउदै डिएसपी बस्यालले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको तथा शवलाई प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गरेर मृतक परिवारलाई जिम्मा लगाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।