वडाध्यक्ष हत्या प्रकरणः एमाले–एमालेबीच जग्गा विवाद, छुट्टीमा रहेका सहायक हवल्दारले छातिमा गोली ताके

0 Shares
जनकपुरधाम, २९ कार्तिक । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या जग्गा विवादमा हत्या भएको छ ।
नेकपा एमालेको वडा कमिटी अध्यक्ष रहेका धर्मनाथ यादव र वडाध्यक्ष यादवबीच जग्गाका विषयमा शुक्रबार साँझ विवाद भएको थियो । मृतक वडाध्यक्ष यादव २०७४ मा जसपाका तर्फबाट र २०७९ मा स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका थिए ।
निर्वाचित भएको केही समयपछि एमालेमा प्रवेश गरेको थियो । एकै पार्टीमा तथा घर पनि सँगै रहे पनि जग्गा विवादका कारण उनीहरुबीच सम्बन्ध राम्रो थिएन ।
जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार स्थानीय दुखी यादवको मृत्यु संस्कार अन्तर्गत १० दिनको प्रसाद ग्रहण गर्ने कार्यक्रममा आपसी झैझगडा भएको थियो । त्यसक्रममा झगडिया मध्येका एकजना माथि कुटपिट हुँदा झगडा झनै चर्कियो । त्यसैक्रममा एमाले वडा कमिटीका अध्यक्ष यादव पक्षले गाउँबाट अन्य व्यक्ति बोलाएर वडाध्यक्ष यादवमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसक्रममा लठ्ठी, भाँडाकुँडा हुँदै होममेड कटुवा पेस्तोलले वडाध्यक्षको छातीमा प्रहार गरिएको थियो ।
गोली प्रहार गर्ने नेपाल प्रहरीका सहायक हवल्दार शम्भु यादव हुन् । उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत रही पाँच दिनको घर बिदामा आएका थिए ।
एमाले वडा कमिटी अध्यक्षको जग्गा विवाद अदालतमा विचाराधीन रहेको छ । मुद्दा विचाराधीन भएकै अवस्थामा सरकारी जमिन ओगटेर बाटो खोलिएको र मुद्दा विाचाराधीन रहेको जग्गामा वडाध्यक्ष यादवले घर निर्माण गर्न अनुमति दिएको विषयमा विवाद भएको बुझिएको छ ।
विदामा घर आएको प्रहरी सहायक हवलदार शम्भुले गोली प्रहार गरेका कारण वडाध्यक्ष यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद भएको छ । गोली प्रहार गर्ने सहायक हवल्दार यादव जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा छन् । नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।