रातभरी कुरेर सर्लाही प्रहरीले गाँजा लोड भएका अटोरिक्सा सहित श्रेष्ठलाई पक्राउ गर्न सफल

0 Shares
सर्लाही, १ मंसिर । प्रतिबन्धित लागु औषध गाँजा पोका लोड भएका अटोरिक्सा सहित एक जनालाई सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
विशेष सूचनाका आधारमा लालबन्दी नगरपालिका– ६ शिव मन्दिर स्थित लखनदेही खोलाको भित्री बाटोमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरीक्षक सुशिल राउतको कमाण्डमा खटिएका प्रहरी टोलीले आईतवार राति १२ बजे देखि लिएर कुरेर बसेको अवस्थामा प्र.२–०३००१ह–३२८ नम्वरको अटोरिक्सा र ना.६० प ५५६ नम्वरको १५० सिसिको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, अटोरिक्सामा लाल रंगको प्लास्टिक र डोरीले बाँधिएको ७ पोका गाँजा बरामद गर्न सफल भएको छ । उक्त पोकामा रहेका प्रतिबन्धित गाँजाको मापन गर्दा ३८ किलो ८९० ग्राम रहेको हो ।
अटोमा सवार हरीवन नगरपालिका–१ कटौनाका ५५ बर्षीय बद्रीबहादुर श्रेष्ठलाई लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको बताए ।
सुचनाका आधारमा राती १२ बजे देखि लिएर विहान ६ बजे सम्म कुरेर बसेका प्रहरीले विहान ५ बजेको समयमा सफलता पाएको बताउदै डिएसपी राईले पक्राउ परेका व्यक्तिलाई लागुऔषध ओसार पसार ऐन अन्तर्गत सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको तथा अटो, बाइक र श्रेष्ठलाई इप्रका लालबन्दीमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।