मुख्यमन्त्री यादवलाई निर्वाध रुपमा कामकाज गर्न देऊ भन्दै जनकचोकमा एमालेको धर्ना प्रदर्शन

0 Shares
जनकपुरधाम, २ मंसिर । मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाध रुपमा काम गर्न दिनुपर्ने माग राख्दै नेकपा एमालेका नेता एवं कार्यकर्ताहरु जनकचोक मन्दिर परिसरमा धर्नामा बसेर प्रदर्शन सुरु गरेका छन् ।
“संविधानलाई रक्षा गरौं, नवनियुक्त मुख्यमन्त्री माननीय सरोजकुमार यादवलाई काम गर्न दिऊँ” भन्ने नारा सहित एमालेका नेता एवं कार्यकर्ताहरु जनकपुरधामको जनकचोक स्थित मन्दिर परिसरमा धर्ना प्रदर्शनमा बसेका हुन् ।
मुख्यमन्त्री यादवलाई काम काम गर्न अवरोध गरिएको भन्दै उनीहरुले त्यसको विरोधमा प्रदर्शन सुरु गरेको छ । उनीहरुले मुख्यमन्त्री यादवलाई काम गर्ने वातावरण बनाईदिनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
यता नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोसपा, जसपा, जनमत सहितका सात राजनीतिक दलहरूले तत्कालिन प्रदेश प्रमुखद्वारा संविधानको वर्खिलाप गरेर असंवैधानिक तवरबाट नियुक्त गरेका मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहदा मधेश प्रदेशमा राजनीतिक मुटभेडको अवस्था सृजना हुँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।