धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान गम्भीर

0 Shares
धनुषा, ७ मंसिर । धनुषाको जनकपुर ढल्केवर सडक खण्डमा कारको ठक्करबाट साइकल सवार दम्पत्तीलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जनकपुरबाट ढल्केवर तर्फ आउदै गरेका वागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले आईतवार साइकल सवार दम्पत्तीलाई मिथिला नगरपालिका–२ नक्टाझीजको हजरा चोकमा ठक्कर दिदा ५५ बर्षीया सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करबाट सोही नगरपालिका–१ लक्ष्मी निवासका मृतक महिलाको ६० बर्षीय श्रीमान राजकुमार महतो गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाए । गम्भीर घाइते महतोको जनकपुरमा उपचार भईरहेको छ । घटनमा संलग्न कारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।