“लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र लागु औषध विद्धको ९० दिने सचेतना अभियान” सुभारम्भ

0 Shares
रौतहट, ९ मंसिर । जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न संघसंस्थाहरुको सहकार्यमा “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र लागु औषध विरुद्धको ९० दिने सचेतना अभियान” प्रभात फेरी गर्दै औपचारिक रुपमा सुभारम्भ भएका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख आतिथ्यमा रौतहट सदरमुकाम गौर स्थित घण्टाघरबाट “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र लागु औषध विरुद्धको ९० दिने सचेतना अभियान” औपचारिक रुपमा सुभारम्भ भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका हुन् ।
उक्त कार्यक्रममा रौतहट प्रहरीका एसपी रविन कार्की, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, सशस्त्र प्रहरीका डिएसपी सहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधि सहित गैरसरकारी संघसंस्थाका प्रमुखहरुको उपस्थितिमा प्रभातफेरी गरेर कार्यक्रमको सुरुआत गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।