लालबन्दीको डुमडुमे मन्दिर नजिक एक ५५ बर्षीय पुरुष व्यक्तिद्वारा आफनै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाए

0 Shares
सर्लाही, १० मंसिर । सर्लाही लालबन्दी नगरपालिकाको डुमडुमे मन्दिर स्थित एक पुरुष व्यक्तिले आफनै शरिरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएर शरीर त्याग गरेका छन् ।
लालबन्दी नगरपालिका–८ डुमडुमे मन्दिर स्थित ५५ बर्षिय व्यक्तिले मंगलवार राति ७.५० बजेको समयमा पेट्रोलियम पदार्थ आफनै शरीर माथि छर्केर आगो लगाएको अवस्थामा स्थानीयहरु देखेपछि प्रहरीलाई खवर गर्दा तत्कालै इप्रका लालबन्दीबाट प्रहरी निरीक्षक विरेन्द सिंहको कमाण्डमा गएका प्रहरी टोलीले उद्धार गर्दा करिव ९० प्रतिशत शरिरको भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
गम्भीर घाइते युवकलाई थप उपचारको लागि लालबन्दीबाट प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले उपचारको क्रममा आज विहान २.१० बजेको समयमा युवकको मृत्यु भएको बताए ।
झापा गौरादह नगरपालिका–२ का धनपती पोखरेलको ५५ बर्षीय छोरा सुर्यप्रसाद पोखरेलको रुपमा सनाखत भएको मृतकको मोवाइलबाट भान्जा कुमार ढकालले पुष्टि भएको बताउदै डिएसपी राईले मृतकको आफन्तहरुलाई खवर गरिसकेको तथा उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जनाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।