पर्साबाट सशस्त्र प्रहरीले २१३ किलोग्राम गाँजा बरामद

0 Shares
रौतहट, १० मंसिर । पर्सा जिल्लामा परालको कुन्युभित्र लुकाएर राखिएको अवस्था दुई सय किलो भन्दा बढि लागुऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गर्न सफल भएका छन् ।
सीमापारी भारत तर्फ तस्करीका लागि उपयुक्त मौकाको तलासमा रहेका कारोवारीहरुले विन्दवासिनी गाउँपालिका–५ बटसौरा स्थित खेतमा राखिएको परालको कुन्युभित्र लगाई राखेको अवस्थामा विशेष सुचनाको अधारमा सशस्त्र प्रहरीले २० वटा पोकालाई बरामद गरेका हुन् ।
उक्त पोकाको मापन गर्दा २१३ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्वर छिन्नमस्ता बाहिनीका डिआजी कृष्ण ढकालले जनकारी दिए ।
लागुऔषध दुव्र्यवेसनीको सेवन एवं ओसारपसालाई नियन्त्रण गरी समाजमा पार्ने नकारात्मक असरलाई समाप्त पर्ने उद्देश्यबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशानुसार प्रदेशका जिल्लाहरुमा लागुऔषध सहित विभिन्न अवाञ्छित कार्यमाथि सशस्त्र प्रहरी विशेष निगरानी राखेर निर्मुल पार्ने अभियानमा अहोरात्र खटिरहेको डिआइजी ढकालले बताए ।
बरामद भएका प्रतिबन्धित लागुऔषध गाँजालाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।