मदरसा शिक्षा बोर्डको निर्णय विरुद्ध विभिन्न स्थानहरुमा विश्व हिन्दु परिषद नेपालको प्रदर्शन

0 Shares
रौतहट, १७ मंसिर । मधेश प्रदेशमा मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गर्ने गरी शिक्षा मन्त्रालयमा पठाइएका निर्णय विरुद्ध विश्व हिन्दु परिषद नेपालले प्रदेशका राजधान जनकपुर, वीरगञ्ज सहितका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरेका छन् ।
मधेस प्रदेशका विवादित मुख्यमन्त्री सरोज कुमार यादवले मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गरेर शिक्षा मन्त्रालयमा पठाएको निर्णयका विरोधमा सडकमा उत्रिएका विश्व हिन्दू परिषद् नेपाल, जनकपुर वीरगञ्ज लगायतका स्थानहरुमा आज बृहत् विरोध प्रदर्शन गरेका हुन् ।
जनकपुरमा मुख्यमन्त्री कार्यालय बाहिर, वीरगञ्जमा घन्टाघर क्षेत्रमा आयोजित कार्यक्रमहरु मार्फत विश्व हिन्दु परिषद्ले मशाल जुलुस निकाली मुख्यमन्त्री यादवको पुत्ला दहन गरे । प्रदर्शनमा सहभागीहरूले उक्त निर्णय धार्मिक विभाजनलाई निम्त्याउने दाबी गर्दै तत्काल खारेज गर्न माग गरे।
विरोधमा उत्रिएकाहरुले शिक्षालाई धार्मिक आधारमा विभाजित गर्ने प्रयास गलत भएको उल्लेख गर्दै प्रदेश सरकारलाई निर्णय फिर्ता लिन चेतावनी दिए ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनयकुमार यादवले पनि एक विज्ञप्ती निकाल्दै मदरसा शिक्षा बोर्डको विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै विवादित मुख्यमन्त्रीले मधेश प्रदेशमा शान्ति सुव्यवस्थामा खुलल पुर्याई धार्मिक सदभावलाई समेत अस्थिर बनाउने कार्य गरेको हुँदा उक्त निर्णयलाई कार्यान्वयन नगर्न गराउन चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।