रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गीता उपहार

0 Shares
नयाँ दिल्ली, १९ मंसिर । भारतको दुई दिने भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धार्मिक ग्रन्थको रुपमा रहेका गीता उपहार दिएका छन् ।
रुसी राष्ट्रपति पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा अनुवाद गरिएका धार्मिक ग्रन्थ गीता उपहार स्वरुप प्रदान गरेका हुन् ।
प्रधानमन्त्री मोदीले धार्मिक ग्रन्थ गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरीका लाखौंलाख मानिसलाई ज्ञानको प्रेरणा दिने बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली पुगेका थिए । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य रूपमा स्वागत गरेको थियो ।
विमानस्थलमा औपचारिक स्वागत पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा सवार भई मोदीको आधिकारिक निवास ७ लोक कल्याण मार्गमा सम्म यात्रा गरेका थिए ।
युक्रेनसँगको युद्ध पछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।