राजनीतिक अन्यौलतालाई चिर्दै अन्ततः मधेश प्रदेशको जिम्मेवारी नेपाली काँग्रेस नेता कृष्णप्रसाद यादवको काँधमा

0 Shares
फायल तस्वीर
रौतहट, १९ मंसिर । मधेश प्रदेशमा उत्पन्न गतिरोधलाई चिर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री कृष्णप्रसाद यादव मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति समेत रहनु भएका नेता यादवले ७७ प्रदेश सदस्यहरुको हस्ताक्षर सहितको दाबी पत्र प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले पेश गरेपछि उनलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री यादवले जसपा नेपाल, जनमत पार्टी नेपाल, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी सहितका सात पार्टीका सदस्यहरुको समर्थनमा उनलाई प्रदेश प्रमुख कर्णले मुख्यमन्त्रीमा नियुक्त गरेको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेता यादव रौतहट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सदस्य ख बाट निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । मुख्यमन्त्री यादव बनेपनि उनका निर्वाचन क्षेत्रका जनताहरु हर्षित भएको छ ।
क्षेत्रबासीहरु उहाँ निर्वाचित भए देखिनै मुख्यमन्त्री बन्ने प्रमुख दाबेदार भएपनि उनलाई एवं मुलुकका ठूला दललाई मधेशको नेतृत्व गर्न नसक्नेहरुका कारण उहाँलाई मौका पाउन सकेका थिएनन तर समयले उनलाई नै मधेशको नेतृत्व गर्ने अवसर प्रदान गर्दा क्षेत्रबासी निकै हर्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।