गृह जिल्लाको विभिन्न शक्तिपिठहरुमा पुजा गर्नुका साथै कार्यकर्ताहरु संग भेटघाटमा व्यस्त मुख्यमन्त्री

0 Shares
रौतहट, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव गृह जिल्ला रौतहटको प्रसिद्ध शक्तिपिठहरुमा गएर पुजाआज गरेका छन् ।
नेपाली काँग्रेसका मधेश प्रदेश सभापति समेत रहनु भएका मुख्यमन्त्री यादव दुर्गा भगवतीको मत्सरी स्थित शक्तिपिठ दुर्गा मन्दीर, राजदेवी नगरपालिकाको राजदेवीमा रहेका राजदेवी माताको पुजापाठ गरेर आशिष लिएका हुन् ।
मुख्यमन्त्री यादव क्षेत्रवासीहरु संगै भेटेर खुशीयाली साटासाट गर्दै आफूले गरेको वाचाहरुलाई पुरा गर्ने भरोसा दिलाए । दुर्गा भगवती गाउँपालिकाको पूर्व अध्यक्ष अरुण साहको कम्पाउण्डमा आयोजित कार्यकर्ताहरु संग भेटघाट गर्ने कार्यक्रम जारी रहेको बताइएको छ ।
मुख्यमन्त्री आज दिउसो २ बजे गौर स्थित नेका पार्टी कार्यालयमा कार्यकर्ताहरु र पत्रकारहरु संग सामान्य भेटघाट कार्यक्रम रहेको जानकारी दिदै नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए ।
त्यसपछि कटहरियामा आयोजित भेलालाई सम्बोधन गर्दै आजै उनलाई काठमाडौं तर्फ जाने कार्यक्रम रहेको हुँदा समयमै उक्त स्थानहरुमा उपस्थित भई मुख्यमन्त्रीको व्यस्त समयलाई सदुपयोग गरिदिन उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।