नेपाली काँग्रेसको निर्णय विपरित विरेन्द्रप्रसाद सिंहको नाम सिफारिस भएकोमा डा. राजेश सिंहद्वारा आपत्ती

0 Shares
सर्लाही, २४ मंसिर । नेपाली काँग्रेसको निर्णय विपरित उम्मेदवारको नाम सिफारिस भएकोमा डा. राजेश सिंहले समाजिक संजाल मार्फत आपत्ती जनाएका छन् ।
नेपाली  काँग्रेसको केन्द्रीय समितिको मंसिर १५ गतेको बैठकबाट फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्य रहेका व्यक्तिको नाम उम्मेदवारको रुपमा सिफारिस नगर्न स्पष्ट रुपमा उल्लेख गरिएपनि सोको उलंघन गर्दै सर्लाही क्षेत्र नम्वर ४ बाट वीरन्द्र प्रसाद सिंहको नाम सिफासि भएकोमा डा. सिंहले आपत्ती जनाएका हुन् ।
.“सिंहले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको कि, नेपाली कांग्रेस, सर्लाही निर्वाचन क्षेत्र नं. ४ को उम्मेदवार सिफारिश प्रयोजनको लागि आज बोलाएको बैठकमा मैलै पनि प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु ।”
“सबैलाई हेक्का रहोस उम्मेदवार सिफारिश सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय यस प्रकार रहेको छ ।”
“प्रदेश साभामा हाल वहाल रहनु भएका प्रदेश सभा सदस्यहरुको नाम उम्मेदवारको  रुपमा सिफारिश गर्न पाइने छैन ।”
“आजको बैठकमा, केहि व्यक्तिले केन्द्रको यस निर्णय विपरित उम्मेदवार सिफारिश गराउन खोजेकोले केहिपनि निर्णय भएन । फेसबुकमा सोहि व्यक्तिहरुले भ्रमको प्रचार गरिरहेको छ । हेक्का रहोस्, सिंगो पार्टीको निर्णय कुनै अमुक व्यक्तिको लागि परिवर्तन हुदैन् । केन्द्रले अवश्य नै विचार गर्नेछ, उक्त पोष्टमा लेखिएको छ ।”
नेपाल कांग्रेस, सर्लाही क्षेत्र नं. ४ क्षेत्रीय समितिले गगन थापाको नाम दखाएपनि पार्टी निर्देशन विपरीत वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरेको खबर बाहिर आएपछि सिंहले आपत्ती जनाए ।
तर गगन थापाले आफू सर्लाहीबाट नभई काठमाडौंबाट नै चुनाव लड्ने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।