साढे ११ विगहा भन्दा बढि सरकारी जग्गा किर्ते गरी फरार रहेका प्रतिबादी पुर्पक्षका लागि कारागार चलान

0 Shares
रौतहट, २५ मंसिर । सरकारी जग्गालाई नक्कली कागजातहरुको आधारमा किर्ते गरी जग्गाधनी पूर्जा बनाउन सफल भएका एक फरार प्रतिबादीलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् ।
रौतहटको गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ बर्षीय शेख मेराज समेतका प्रतिवादीले नेपाल सरकारको नाममा रहेका ११ विगहा ७ कत्ठा १५ धुर जग्गाहरुको कर्ती कागजातहरुको आधारमा लालपुर्जा खडा गरेर सो लालपुर्जाको आधारमा सम्पत्ती–मालपोत–भुमिकर रसिद र चार किला प्रमाणित गराएर फरार रहेका प्रतिबादी मेराजलाई रौतहट प्रहरीले गत कार्तिक २७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेका थिए ।
अनुसन्धानकै क्रममा शेख मेराजको गैर कानुनी कार्यको पर्दाफास भएपछि उक्त कार्यमा संलग्न अन्य प्रतिवादीहरुको प्रहरीले खोजी कार्यलाई तिव्र बनाएको छ भने मेराज विरुद्ध अभियोजन पत्र तयार पारी सरकारी वकिलको कार्यालय मार्फत रौतहट अदालतमा कारवाहीको लागि पेश गरिदा निजलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय पश्चात गौर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालय अनुसन्धान व्यरो महराजगञ्ज काठमाडौंको पत्र समेतको जाहेरीबाट बादी नेपाल सरकारको गहन अनुसन्धान पश्चात प्रमुख दोषि मध्येका शेख मेराज सहितका प्रतिवादीहरु रहेकोमा निजलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरिएको डिएसपी वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।